नियम १३
अनुमति दिएको उडान बाहेक अन्य उडान गर्न नहुने
नेपाल सरकार वा प्राधिकरणबाट जुन प्रकारको उडानको लागि अनुमति दिइएको छ सो बमोजिमको उडान नगरी अन्य कुनै पनि प्रकारको उडान गर्न गराउन हुँदैन ।